पाल्पा अस्पताल तानसेन पाल्पाको ११३ औ वार्षिकउत्सव तथा भवन शिलान्यास कार्यक्रम आज अस्पतालको प्राङगठमा विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।
कार्यक्रममा असपताल विकास समिति सदस्य तथा तानसेन नगर पलिकाका प्रवक्ता यादव सिङ कार्किले उपस्थित सम्पुर्णलाइ स्वागत गर्दै अस्पतालको विगत को अवस्था, वर्तमान अवस्था र भावि रणनितिको बारेमा जानकारि गराउनुका साथै अस्पतालको सम्रगको जानकारि गराउनुभएको थियो |
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेश सरकारका स्वास्थ्य मन्त्रि खेम सारुले समारोह को उढ्घाटन गर्नुका साथै अस्पतालमा बन्न लागेको नया भवनको शिलान्यास गर्नु भएको थियो |प्रमुख अतिथि सारुले कार्यक्रममा
कार्यक्रममा अस्पतालका मेसु डाक्डर रामेश्वर देवकोटाले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालको परिचय, अस्पतालको अवस्था, पाल्पामा बिरामिको अवस्था, , अस्पतालले दिने सेवाहरुको बारेमा जानकारि,दैनिक अस्पतालमा आउने बिरामिहरुको तथ्याङ्क, अस्पतालमा रहेका अनेक समस्या हरुको जानकारि गराउदै, अस्पतालमा ८४ जना कर्मचारि रहेको र भावि रणनितिहरुको जानकारि गराउनुका अस्पतालकोसम्रग जानकारि गराउनु भएको थियो |कार्यक्रम अस्पताल विकास समितिका सदस्य शशि श्रेष्ठ र कार्यक्रमकै अवसरमा अस्पतालमा विगतका समयमा सेवा प्रवाह गर्नै पुर्व कर्मचारिहरुलाइ सममान पत्र, दोसल्ला सहित सम्मान गरिएको थिपो |
कार्यक्रममा पाल्पाका सम्पुर्ण सरकारि कार्यालय हरुको तर्फबाट पाल्पाका प्रमुख जिल्ला अधिकारि तोय नारायण सुवेदिले अस्पताललाइ शुभकामना दिदै अस्पतालको समस्याहरुको बारेमा जानकारि गराउदै सरकारले उच्च प्राथमिकता राख्नु पर्ने बताउनु भयो |
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले अस्पताललाइ शुभकामना दिदै अस्पताललाइ यहा।सम्म ल्याउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिनु भयो | साथै उहाले अस्पतालको भोतिक,अार्थिक तथा सम्रग विकासका लागि आफ्नो व्यक्तिगत तथा तानसेन नगरको सम्पुर्ण सहयोग रहने प्रद्दिबद्ता जनाउनु भएको छ ।
Home प्रमुख समाचार