सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव नुवाकोटमा युद्ध स्मारक पार्कको शिलान्यास पाल्पामा १७ बैशाखदेखि निषेधाज्ञा पाल्पा अस्पतालमा पन्ध्र बेड थपिने पाल्पामा कोरोना संक्रमण दर बढ्दाे मैत्रीपुर्ण खेलमा नेपाली क्रिकेट समर्थक समाज पाल्पा विजयी

नुवाकोटमा युद्ध स्मारक पार्कको शिलान्यास

नुवाकोट । प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेयले तिनाउ गाउँपालिकाको नुवाकोट काठेगढीमा अंग्रेज नेपाल युद्ध स्मारक पार्कको शिलान्यास गर्नुभएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट तिनाउ गाउँपालिका २ नुवाकोट काठेगढीमा निर्माण हुन लागेको युद्ध स्मारक पार्कको आज प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेयले शिलान्यास गर्नुभएको हो । युद्ध स्मारक पार्कका लागि पाल्पा क्षेत्र नं. २ को निर्वाचन क्षेत्र […]

पाल्पामा १७ बैशाखदेखि निषेधाज्ञा

पाल्पा – पाल्पा जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले १७ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीको बैठकले काेराेना राेकथाम र नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरेकाे हाे । बितेकाे एक हप्तामा पाल्पामा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित थपिएपछि बैशाख १७ गतेदेखि २४ गतेसम्म एक हप्ताका […]

पाल्पा अस्पतालमा पन्ध्र बेड थपिने

पाल्पा । पाल्पा अस्पतालले काेराेना संक्रमितकाे उपचारका निम्ति अक्सिजनसहितका १५ बेड थप गर्ने भएको छ। जिल्ला सदरमुकाम तानसेनस्थित सरकारी अस्पतालले कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त बेड थप गर्न लागेकाे हो। अस्पताल व्यवस्थापन समितिले तानसेनमा पत्रकार सम्मेलन गरी अध्यक्ष नेत्र पाण्डेले काेराेना संक्रमितकाे उपचार गर्ने सामग्री ल्याउने काम सुरू भएकाे र अक्सिजनकाे सुविधा दिने […]

पाल्पामा कोरोना संक्रमण दर बढ्दाे

बैशाख १४, पाल्पा । पाल्पामा आज थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ । वितेको २४ घण्टामा ७८ जनाको स्वाव परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । संक्रमितमध्ये २५ जना पुरुष र १६ जना महिला रहेका छन् । जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित […]

वरिष्ठ पत्रकार कसजूलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

पाल्पा । नेपाल पत्रकार महासंघ, पाल्पाले वरिष्ठ पत्रकार विनयकुमार कसजूलाई मरणोपरान्त राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ। नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवसका अवसरमा तानसेनमा आयोजित कार्यक्रममा कसजूको जीवनसाथी गंगादेवी कसजूलाई नगद ५० हजार, दोसल्ला र प्रमाणपत्र हस्तान्तरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभयो । २०४० सालमा […]

कोभिड १९ महामारीमा पत्रकारको आर्थिक संकट र सिर्जित चुनौतिहरू

राजेशकुमार अर्याल अध्यक्ष, नेपाल पत्रकार महासंघ, पाल्पा कोरोना रोग पहिचान भएको तीन महिनाको अवधिमा विश्वव्यापी फैलिनु र लगभग सबै देशमा संक्रमण हुनुले विश्वभर नै चिन्ताजनक अवस्था सिर्जना ग¥यो । विकसित भनिएका देशमा समेत रोकथाम र उपचारमा ध्यान नपुग्दा लाखौँ मानिसको मृत्यु भएको तथ्यले यो स्वभाविक रुपमा जटिल स्वास्थ्य समस्या रहेको निश्कर्ष निकाल्न अप्ठेरो भएन । […]

पाल्पाकाे भैरवस्थानमा फागु महाेत्सव सुरू

पाल्पा । रिब्दीकाेट गाउँपालिकाेकाे भैरवस्थानमा फागु महाेत्सव सुरू भएकाे छ । लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादवले महाेत्सवकाे उद्घाटन गर्नुभएकाे हाे । प्रदेश प्रमुख यादवले नेपाली माैलिक परम्परा र संस्कृतिकाे जगेर्ना गर्न यस्ता महाेत्सवले याेगदान दिने बताउनुभयाे । उहाँले पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति र संस्कार हस्तान्तरण गर्न सकेको अवस्था मात्र संस्कृतिको संरक्षण हुने बताउनुभएकाे छ […]

गोपालप्रसाद बस्यालको घरदेखि परसम्म विमोचन

पाल्पा । शिक्षा तालिम केन्द्रमा शिक्षकहरुको पेशागत तालिम चल्दैछ । घटना अध्ययन र सामुदायिक कार्यसम्बन्धि सत्र सकियो । प्रशिक्षक गोपालप्रसाद वश्यालले आजको मिति सोध्नुभयो । आज चैत्र ६ गते भन्ने जवाफ सहभागी शिक्षकहरूबाट आयो । उहाँले फेरि प्रश्न गर्नु भयो, पुस ६ गतेदेखि आजसम्म कुन पुस्तक पढिसक्नु भएको छ ? सबै सहभागी मौन रहे । […]

वनमा अतिक्रमित घर टहरा हटाइयाे

पाल्पा- डिभिजन वन कार्यालयले पाल्पा जिल्लामा वन अतिक्रमण गरेका घर टहरा हटाएको छ ।   तिनाउँ गाउँपालिका-१, कचल स्थित सानीउदाङमा वन अतिक्रमण गरी घर टहरा छाप्रो समेत बनाएर वनक्षेत्रको जग्गा खनजोत समेत गरिएको अवस्थामा फेला पारेपछि घरछाप्रो समेत जलाइ नस्ट गरिएको छ । डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले तिनाउ- १ का वडा अध्यक्ष, स्थानीय […]

पूर्वखोलामा नि:शुल्क मुटुरोग स्वास्थ्य शिविर

पाल्पा । पूर्वखोला गाँउपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर पाल्पाकाे रिङ्नेरहमा सम्पन्न भएको छ । पूर्वखोला गाँउपालिकाकाे रिङ्नेरहस्थित कोभिड-१९ अस्पतालमा दुई दिनसम्म चलेको  शिविरमा ५ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वको १५ जनाको समूहले पूर्वखोला गाउँपालिकाभित्रका नागरिकहरूकाे स्वास्थ्य परीक्षण […]