सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बगनासकालीमा विद्यालय सञ्चालन तानसेन श्रीनगरमा विग बुद्धको संरचना निर्माण अगाडि बढाउने विदेशमा प्रकाशित पुस्तकमा लगाउने कर उचित छ: मुद्रण संघ रूपन्देही पाल्पामा थप १५ जनामा कोरोना संक्रमण भौतिक पूर्वाधार मन्त्री चौधरीद्वारा माडीफाँटको बँधवारी पुल शिलान्यास

देश

नेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट: महासचिव पौडेल

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएकाे छ । लामो समयदेखि चल्दै र सेलाउँदै आएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको धारणा सार्वजनिक गर्नुभएकाे हाे । “यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत […]

नवनियुक्त तीन मन्त्रीकाे शपथ ग्रहण, अर्थमा पाैडेल

काठमाडाैँ। नवनियुक्त मन्त्रीहरुले सपथ लिनुभएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा सपथ लिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओली हिजो मन्त्रिमण्डल पुनर्गठन गर्दै हिजो थप तीन जनालाई मन्त्रीमा सिफारिश गर्नुभएकाे हाे । उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका […]

प्रदेशको नाम लुम्बिनी, राजधानी देउखुरी प्रस्ताव

पाल्पा । प्रदेश नम्बर पाँचको राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । प्रदेश सरकारले आजको प्रदेशसभा बैठकमा राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाउन लागेको हो । प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र दाङको देउखुरीलाई राजधानी प्रस्ताव टेवल गर्नुभयो । प्रदेशसभाको बैठकमा मन्त्री […]

गोपालदास पत्रकारिता पुरस्कार दृष्टिका शम्भु श्रेष्ठलाई प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम राष्ट्रपति भण्डारीले वरिष्ठ पत्रकार श्रेष्ठसहित अन्य पत्रकारहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको कोषबाट यस वर्ष पञ्चायतकालमा पाल्पाबाट काठमाडौँ गई मिशन […]

पुष्पलाल पत्रकारिता पुरस्कार परराष्ट्रविद्व श्रेष्ठलाई प्रदान

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज परराष्ट्रविद् वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो । पुष्पलाल स्मृति राष्टिय पत्रकारिता पुरस्कार कोष तानसेन नगरपालिकाले स्थापना गरेको हाे ।  राष्ट्रपति भण्डारीले श्रेष्ठलाई नगद, […]

दमकडाको ६४औँ. वार्षिकोत्सवमा भर्चुअल माध्यमबाट विद्यालय संवाद

पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६४ औं वार्षिकोत्सव भर्चुअल साझा संवाद कार्यक्रम गरी मनाएको छ । कोभिड १९ ले भौतिक उपस्थितिमा वार्षिकोत्सव आयोजना गर्न नपाएपछि विद्यालयले जुम सफ्टवयरको प्रयोग गरी ‘दमकडा हिजो, आज र भोलि’ साझा संवाद कार्यक्रम गरको हो । दमकडा कन्क्लेभ नाम दिएको त्यो छलफलमा मन्त्री, सचिव, शिक्षाविद्, शिक्षक र विद्यार्थीहरुले […]

सत्तरी वर्षदेखि मौरीको पर्म, हर्नेटारका पल्ली बाको कर्म

पाल्पा । घरको बार्दली, गोठ, बारीको कान्ला, खरबारीको पानी ओत्ने कुनाकानी, ओडार मौरीका घारले छपक्कै ढाकिएको छ । बार्दलीभरि मकैका झोत्ती बारी खरबारीभरि मौरीको घारले भरिभराउ यो घरका मुली हुन्, ८२ वर्षिय नरबहादुर पल्ली । विगत ७० वर्षदेखि मौरी पाल्दै आएका पल्ली परिवारको मुख्य आम्दानीको स्रोत नै मह व्यवसाय हो । नरबहादुर पल्लीलाई माथागढीका सबैले […]

ऐतिहासिक रानीमहलको रङ फेरिएपछी सामाजिक सञ्जालमा बहस

विजयकुमार बौडेल – असार २८ – यसअघी आकाशी र सेतो रङ मिसिएको ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय महत्वको रानीमहलमा पछिल्लो समय सेतो मात्र रंगरोगन पोतिएपछी सामाजिक सञ्जालमा बहस भएको छ । रानीमहल बनाउने क्रममा सेतो नै भएपनी २०६३/०६४ सालमा आकाशी र सेतो रङ लगाईएको थियो । त्यसपहछी अहिले पुनः सेतो मात्र रङ लगाएपछी सामाजिक सञ्जालमा रङ […]

असार पन्ध्र: किसानलाई रोपाईंकै चटारो

पाल्पा जिल्लाका ठूला साना फाँटहरुमा रोपाईं गरी असार पन्ध मनाइँदैछ । मानो छरेर मुरी भित्रयाउने लक्ष्यमा किसानहरुले खेतमा धमाधम रोपाईं गरिरहेका छन् । रामपुर, माडीफाँट, हुँगी, गेझा, झडेवा, अर्गली, सर्देवा, कचललगायतका फाँटहरुमा किसानहरुको ठूलो उपस्थितिमा रोपाईं भएका छन् । असार प्रन्धमा हिलो कुच्ने भन्दै बुढापाका र अन्य पेशा व्यवसाय गर्नेहरु पनि रोपाईंमा पसेका छन् । […]

कुखुराको सिखार

नारायण अधिकारी –  चिदिपानी स्कूल मा ६ कक्षामा भर्ना हुन जादा मेरो बर्तन भैसकेको थियो । बर्तन गरेपछी जे पाइ खान हुँदैन भन्ने थियो । म सङ्ग सङ्गै एउटै बेन्चमा बस्ने झेस्काङ का थमन बहादुर थापा (लाहुरेका छोरा थिए, खाइलाग्दा लोर्के) उनी भन्जिङ पोखरामा डेरा गरी बस्थे । एकदिन उनले मलाई आफ्नो डेरामा बस्ने गरी […]