
‘मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ’ – बम बहादुर कार्की
असोज ४, पाल्पा “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन १ को समापन गरीएको छ । लोक दोहोरीका पिता बम बहादुर कार्कीले कार्यक्रमको समापन गर्नुभयो । विजेता प्रतियोगिहरुलाइ पुरस्कार बितरण गर्दै लोक दोहिरीका पिता कार्कीले मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ इतिहासमा पहिलो र पृथक “नेपाल र नेपालीको पहिलो […]

नेतृत्व त्रैमासिकको पहिलो अंक सार्वजनिक
विजयकुमार बौडेल – ३० भाद्र – नेतृत्व मिडिया प्राईभेट लिमिटेड द्धारा सञ्चालित नेतृत्व त्रैमासिकको पहिलो अंक सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघको समन्वयमा महासंघकै सभाहलमा एक कार्यक्रमको आयोजना गरि नेतृत्व त्रैमासिकको पहलिो अंक सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंक प्रसाद भट्टराई, तानसेन बहुमुखी क्याम्पसका प्रमुख […]

बगनासकालीमा टोल विकास संस्थाको नेतृत्वका लागी चुनाव
विजयकुमार बौडेल – भाद्र ८ – पाल्पाको बगनासकालीमा टोल विकास संस्थाको नेतृत्व चयनका लागी निर्वाचन भएको छ । बगनासकाली गाउँपालिका वडा नं. ५ को लाङघाली टोल बिकास संस्थाको नेतृत्व चयनका लागी दुई समुह बीच निर्वाचन भएको हो । बगनासकाली गाउँपालिकामा यसभन्दा अघि ७५ वटा टोल विकास संस्थाको गठन भईसकेको बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले […]

“यो चुनावमा ठुलो शक्ति हुन्छौं, सरकार नै बनाउँछौं भन्ने अपेक्षा छैन” : पुर्वप्रधानमन्त्री खनाल
विजयकुमार बौडेल – ६ भाद्र – पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले यो चुनावमा ठुलो शक्ति हुने र सरकार नै बनाउने अपेक्षा नभएको बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी पाल्पाले तानसेनमा गरेको स्वागत कार्यक्रममा नेता खनालले यस्तो बताउनुभएको हो । पार्टी भर्खरै जन्मिएको अवस्थामा भएको भन्दै नेता खनालले निरन्तरको संगठन विस्तारले […]

अन्तरघातीले पार्टी छाडेर भागेका हुन् : एमाले पाल्पा
भदौ ६, २०७९ पाल्पा : नेकपा एमाले पाल्पाले अन्तरघातीले पार्टी छाडेर भागेको आरोप लगाएको छ । सोमबार एक विज्ञप्तिमार्फत गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन गठबन्धनसंग मिलेर अन्तरघात गरेका केही व्यक्तिहरूले पार्टी छाडेर गएको जनाएको हो । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक लाभको पदमा अवसर […]

पाल्पाकाे भैरवस्थानमा फागु महाेत्सव सुरू
पाल्पा । रिब्दीकाेट गाउँपालिकाेकाे भैरवस्थानमा फागु महाेत्सव सुरू भएकाे छ । लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादवले महाेत्सवकाे उद्घाटन गर्नुभएकाे हाे । प्रदेश प्रमुख यादवले नेपाली माैलिक परम्परा र संस्कृतिकाे जगेर्ना गर्न यस्ता महाेत्सवले याेगदान दिने बताउनुभयाे । उहाँले पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति र संस्कार हस्तान्तरण गर्न सकेको अवस्था मात्र संस्कृतिको संरक्षण हुने बताउनुभएकाे छ […]

पाल्पाली समाज पोखरामा रेशम
पोखरा । पाल्पाली समाज पोखरा अध्यक्षमा रेशम थापा रचक सर्वसम्मत अध्यक्ष चयन हुनुभएकाे छ । समाजको शनिबार १८ औं साधारणसभा तथा १० औं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । समाजको निवर्तमान अध्यक्षमा कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्त अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय […]

रानीमहलमा होटल सञ्चालन गर्न दिदैनाैं
पाल्पा । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाबाट बिरोध भएको छ । पर्यटन विज्ञ मनमोहन श्रेष्ठले पुरानो भवन मात्र नभएर ऐतिहासिकता जोडिएको दरबार भएकाले रानीमहलमा होटल बनाउन दिन हुँदैन भन्नुभयो । लुम्बिनी प्रदेशकै महत्वपूर्ण आइकोन बनेको रानीमहललाई उपयोग गर्ने भन्दै व्यावसायिक प्रयोजनमा होटल राख्न दिन नहुने श्रेष्ठको भनाई […]

पूर्वखोलाले चालु वर्षमै विद्यालय समायोजन टुंग्याउने
पूर्वखोला । पूर्वखोला गाउँपालिकाले संस्थागत विद्यालय समायोजनको प्रक्रियालाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना अगाडि सारेको छ । पूर्वखोला गाउँपालिकाको आठौँ गाउँसभामा जनप्रतिनिधिहरुले राखेका जिज्ञासकाको जवाफ दिदै गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन प्रक्रिया चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी योजना बनाइएको बताउनुभयो । शिक्षा नियमावली २०७७ जारी भएसँगै संस्थागत विद्यालयको नाममा […]

विकास गतिलाई न्यून आंकलन गर्न मिल्दैन: मुख्यमन्त्री पोखरेल
मुख्यमन्त्री शंकर पोखरेलले संविधान जारी भएपछिको विकास गतिलाई न्यून आंकलन नगर्न चेतावनी दिनुभएको छ । रुरुक्षेत्रको गुरुयोजनामा आधारित कार्यक्रमको शिलान्यास गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले नेपालको कुल ग्राहस्थ उत्पादन वृद्धि दर, विकास निर्माणका योजनाको संख्या र त्यसको तिव्रता, कोरोना अघि र कोरोनापछिको स्वास्थ्य सुविधा केलाएर हेनुपर्ने बताउनुभएको हो । सरकारको काम कारवाहीलाई बहुदलकाल र पञ्चायतकालीन समयसँग […]