सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

लुम्बिनी प्रदेश

मुख्यमन्त्री पाेखरेलद्वारा रूरूक्षेत्रमा नदी नियन्त्रण आयोजनाको शिलान्यास

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको शिलान्यास गर्नुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलले तटबन्ध निर्माणको सुरूवात गुरूयोजना कार्यान्वयनको चरण भएको बताउनुभयो । उहाँले रूरू क्षेत्रको ऐतिहासिक महत्त्व भए तापनि जब कोदारी राजमार्ग बन्यो तब कालीगण्डकी करिडोरबाट भारत चीन जाने मार्ग प्रभावित भयो त्यसको असर रूरूक्षेत्रमा पर्न थालेको हो भन्नुभयो […]

बगनासकालीमा विद्यालय सञ्चालन

बगनासकाली । कोभिड–१९ को संक्रमणका कारण बन्द रहेका पाल्पाको बगनासकाली गाउँपालिकाभित्रका विद्यालयहरू मंसिर ८ गते देखि सञ्चालन भएका छन् । गाउँपालिकाले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालयमा हुने सिकाई क्रियाकलालाई सूचारु गर्न विद्यालयलाई निर्देशन दिएको हो । गाउँपालिका शिक्षा समिति र सरोकारवालाहरूको बैठक बसी कोरोना महामारीको कारण […]

विदेशमा प्रकाशित पुस्तकमा लगाउने कर उचित छ: मुद्रण संघ रूपन्देही

बुटवल । मुद्रण उद्योग संघ रुपन्देहीले पुस्तकमा लगाएकाे कर हटाउने मन्त्रीपरिषद्काे निर्णय सच्चाउन अनुराेध गरेकाे छ । संघले हिजाे प्रेस विज्ञप्ति प्रकाशित गरी १० प्रतिशत भन्सार कर लगाउने नीति पास भएपछि नेपालका मुद्रण व्यवसायीले राहतकाे महशुस गरेकाेमा पछिल्लाे मन्त्रिपरिषदकाे बैठकले भन्सार करमा छुट दिने निर्णयले स्वदेशी उद्याेगलाई धरासायी बनाउने बताएकाे छ । नेपाल सरकार मन्त्रिपरिषदकाे कार्तिक […]

भौतिक पूर्वाधार मन्त्री चौधरीद्वारा माडीफाँटको बँधवारी पुल शिलान्यास

पाल्पा । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले माडीफाँटको बँधवारीमा पक्की पुलको शिलान्यास गर्नुभएको छ । माथागढी गाउँपालिकाको वडा नं. १ र बगनासकाली गाउँपालिकाको वडा नं. २ जोड्ने बँधवारीको तिनाउ खोला पुलको आज मन्त्री चौधरीले शिलान्यास गर्नुभएको हो । बँधवारीमा पुल निर्माण भएपछि रुप्से, कसेनी, चिदीपानी र पोखराथोकका जनतालाई प्रत्यक्ष आवतजावत गर्न सजिलो हुनेछ । […]

पूर्वखोला र बगनासकाली प्रवेश गर्न पीसीआर रिपाेर्ट चाहिने

पाल्पा — पाल्पाको पूर्वखोला र बगनासकाली गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नागरिकहरुलाई पीसीआर परीक्षणको नतिजा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागू गरेका छन् । मुलुकका विभिन्न भागका साथै छिमेकी स्थानीय तहमा कोरोना भाइरसका संक्रमित संख्या बढ्दै गएकाे भन्दै आफ्नाे पालिकामा आवतजावत नगर्न स्थानीय तहले आग्रह गरेका हुन् । गाउँपालिका प्रवेश गर्ने नागरिकको संख्यामा वृद्धि भएपछि ७२ घण्टा […]

पाल्पा अस्पताल अनिश्चित समयका लागि बन्द

तानसेन । पाल्पा अस्पताल अनिश्चितकालका लागि लागि बन्द गरिएको छ । पाल्पा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको हो । आकस्मिक सेवा लिन आउने विरामीको स्वास्थ्यजाँच भने हुने अस्पतालले जनाएको छ । अस्पतालका निमिक्त प्रमुख डा. जगदीश कुवँरका अनुसार चिकित्सकसहित […]

पाल्पामा एकैपटक ७५ जनामा काेराेना संक्रमण

तानसेन । पाल्पामा लकडाउन खुलेपछि सबैभन्दा बढी कोरोना संक्रमितहरु थपिएका छन् ।  ३६ जनामा संक्रमण देखिएकोमा स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आज शनिवार ७५ जनामा कोरोना संक्रमण देखिएको जनाएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार निस्दी र रम्भा बाहेकका ८ वटा स्थानीय तहका ७५ जनामा काेराेना संक्रमण देखिएकाे हाे । आज ७५ […]

प्रदेशको नाम लुम्बिनी, राजधानी देउखुरी प्रस्ताव

पाल्पा । प्रदेश नम्बर पाँचको राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । प्रदेश सरकारले आजको प्रदेशसभा बैठकमा राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाउन लागेको हो । प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र दाङको देउखुरीलाई राजधानी प्रस्ताव टेवल गर्नुभयो । प्रदेशसभाको बैठकमा मन्त्री […]

मान्छे चितुवाको लडाइँ, रम्भामा चितुवा मारियाे

पाल्पा — रम्भा गाउँपालिका–१, हुँगी कराङ्दीखोलाका खड्गबहादुर फालमगर चितुवासँग लडेर ज्यान जाेगाउन सफल हुनभएकाे छ । विश्वकर्मा पूजाकाे दिन गाई बस्तु चराउन जंगल गएका ५२ वर्षीय मगरलाई चितुवाले आक्रमण गर्याे । चितुवाकाे आक्रमणमा बच्न उहाँले लड्ने निर्णय गरी भिडेर ज्यान जाेगाउन सफल हुनुभएकाे हाे । स्थानीय बासिन्दाका अनुसार फाल मगरले करिव १० मिनेटसम्म चितुवासँग वारपारकाे लडाँई […]

दमकडाकाे वार्षिकोत्सवमा जुमबाट कविता प्रतियोगिता

पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको अनलाइन कविता प्रतियोगिता सम्पन्न भएको छ । जिल्लास्तरीय कविता प्रतियोगितामा मिलेनियम स्कुल तानसेन पाल्पाका महिमा गैरे प्रथम, जनता माध्यमिक विद्यालयकी सुजाता बस्याल दोस्रा, रत्न माध्यमिक विद्यालय माथागढीका विशाल बि.क तेस्रा भएका छन् । सेन्ट क्यापितानियो स्कुल तानसेनका प्रसना नेपाली र दमकडा माध्यमिक […]