दमकडा माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक खटायाे

पाल्पा । दमकडा माध्यमिक विद्यालय तानसेन ९ दमकडाले टोलटोलमा शिक्षा सञ्चालन गरेको छ । कोभिड १९ कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्दभएपछि दमकडाले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षा दिन थालेको हो । टोलटोलमा आएका विद्यार्थीको ज्वरो परीक्षण गरी भौतिक दूरी कायम गरेर शैक्षिक क्रियाकलापमा सहजीकरण गर्ने कार्य गरिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । … Continue reading दमकडा माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक खटायाे