
पाल्पाको बौद्धविहार र निशानघरलाई यूकेबाट आर्थिक सहयोग
तानसेन । पाल्पाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन बौद्ध बिहार र तानसेनमा निर्माणाधिन निशान घरका लागि पाल्पाली समाज यू.के (पाल्पाली भञ्याङ्ग) ले आर्थिक सहयोग प्रदान गरेको छ । घोर्लीखरकको बौद्धबिहारमा आयोजित कार्यक्रममा समाजका प्रतिनिधि इन्द्रबहादुर थापा मगरले बौद्धबिहार निर्माण समितिका संयोजक हुम बहादुर थापालाई एक लाख एक हजार रुपियाँ प्रदान गर्नुभएको छ । सहयोग रकम हस्तान्तरण […]

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय जयशंकरबीच भेटवार्ता
दिल्ली । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ । भारतको तीनदिने भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री ज्ञवालीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु गर्नुभएकाे हो ।ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुनेछ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । […]
आशालाई प्रवासी नेपालीको ४० लाख सहयोग
१७ फागुन, गुल्मी । अपाङताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । बिभिन्न चरणमा गरेर गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख आर्थिक सहयोग गरेको आशा अपाङ्ग केन्द्र गुल्मीका कोषाध्यक्ष ताराप्रसाद भुसालले बताए । पछिल्लो पटक बिहीबार एक कार्यक्रमका साथ आशालाई गुल्मी […]
ताप्लेजुङ दुर्घटनामा निधन भएकाहरुप्रति अस्ट्रेलियाका नेपालीद्वारा दुःख व्यक्त
अस्ट्रेलिया / ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति अष्ट्रेलियास्थिति नेपाली संस्थाहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको घटनाले देशको पर्यटन र हवाई क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै संघसंस्थाहरुले दुःख व्यक्त गरेका हुन् । प्रवासी नेपाली मञ्च र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्षद्वय रमेश पाण्डे र […]
मन्त्री अधिकारीको शोकमा नेपाली दूतावास अबुधावी बन्द
यूएई । सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि नेपाली दूतावास अबुधावीको कार्यालय बिहीबार बन्द हुने भएको छ । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सोही अनुसार दूतावासले सूचना जारी गरी मन्त्रिपरिषदको निर्णय बमोजिम बिहीबार राष्ट्रिय शोक घोषणा […]
कतारमा नेपाली कलाकारलाई धनकुटा प्रवासी सेवा समाजको सम्मान
कतार / कतारमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका नेपाली कलाकारहरुलाई धनकुटा प्रवासी सेवा समाजले सम्मान गरेको छ । समाजको प्रदेश १ समन्वय परिषद कतारको समन्वयमा प्रदेश १ का कतारमा कि्रयाशील ११ संस्थाको संयुक्त आयोजनामा हुन लागेको वीन्टर आउटडोर फेस्टिवलमा सहभागी हुन आएका कलाकारद्वय शम्भु राई र अजु गौतमलाई दोहामा सम्मान गरिएको हो । समाजको प्रदेश […]