
पाल्पामा ढुङ्गाले हानेर श्रीमानको हत्या
विजयकुमार बौडेलबोली । बैसाख १० – पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा ढुंगा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । रैनादेवी छहरा गाउँपालिका वडा नं ३ छचुवाकी ३९ वर्षिय मंगला कुमालले ४० वर्षिय श्रीमान् लोकबहादुर कुमाललाई ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । सोमवार बिहान ८ बजे श्रीमतीको ढुंगा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन […]

हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस
विजयकुमार बौडेल – बोली । बैसाख ९ – पाल्पा र गुल्मीको संगम स्थल ऋिषिकेश मन्दिर परिसरमा अव्यवस्थित छोडुवा गाईहरुको संख्या बढेको छ । दुध दिन छोडेपछी गाईलाई बाटो र मन्दिर परिसरमा छोडिदिँदा गाईहरु बेवारिसे भएको हुन् । मन्दिर परिसरमा १५० भन्दा बढी गाईहरु वटा गाँईहरू छोडुवा अबस्थामा छन् । हिन्दु धर्म अनुसार गाईलाई लक्ष्मी भगवान […]

तीन महिनादेखि वडाध्यक्ष वेपत्ता
बुटवल–अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष वेपत्ता भएको तीन महिना बितिसक्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन । पुस २ गते बिहान करिव ७ बजेको समयमा डाँडाकटेरी स्थित घरबाट निस्केका मालारानी–२ का वडाध्यक्ष विनोद भनेर परिचित विष्णुप्रसाद भुसाल हालसम्म बेपत्ता भएका हुन् । वडाध्यक्षका दाजु जीवलाल भुसालले अहिलेसम्म भाइ भेटिन नसकेको भन्दै […]

केही मिडिया र बुद्धिजीविले आँखा चिम्लेर सरकारको विरोध गरे : प्रधानमन्त्री
बुटबल : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध केही व्यक्ति र संस्था अनावश्यक रूपमा लागेको आरोप लगाएका छन। प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुक्रबार उद्घाटन कार्यक्रमा उनले सरकारले गरेका राम्रा कामको बेवास्ता गरेर विरोध मात्रै भएकोमा असन्तुष्टि जनाए। उक्त मेडिकल कलेज सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप […]

पाल्पाका डेढ सय सामुदायिक वनलाई सक्रिय बनाउँछु : अधिकृत पौडेल
पाल्पा, ३ मंसिर । डिभिजन वन कार्यालय पाल्पाले आर्थिक वर्ष २०७५\०७६ मा सञ्चालन हुने कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । डिभिजन वन कार्यालय पाल्पाले प्रदेश नं. ५ अन्तरगत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएका कार्यक्रम, योजना र बजेटको बारेमा जानकारी दिएको हो । डिभिजन वन कार्यालय पाल्पाका प्रमूख मोहन पौडेलले आर्थिक वर्ष […]

लुम्बिनीमा ५ हजार मानिस अट्ने हल निर्माण गरिने
पुनहरि बेल्बासे- रुपन्देही– लुम्बिनी विकास कोषले लुम्बिनीमा ५ हजार मानिस हट्ने हल निर्माण गर्ने तयारी गरेको छ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अहिलेसम्म औपचारिक कार्यक्रम गर्ने हल नभएपछि कोषले आफ्नै हल निर्माणको तयारी गरेको हो । आगामी बैशाख १७ गते २५६२ औं बुद्धजयन्ति समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका अवसरमा हलको शिलन्यास गरिने लुम्बिनी विकास […]

थ्रेसरको सहयोगमा दाइँ गर्दै माडीका किसानहरु
बोली । कार्तिक २८ – पाल्पा जिल्लामा परम्परागत प्रविधिको सट्टा आधुनिक उपकरण र प्रविधिले किसानलाई खेतीपातीमा सुविधा दिन थालेका छन् । हिउँदे बाली भित्र्याउने मुख्य माँचो हुने मंसिर नलाग्दै किसानहरुले थ्रेसर र ट्याक्टरको प्रयोग गरेर धान पराल घर ल्याइरहेका छन् । माडीफाँटको आधाभन्दा धेरै खेतको धान पराल किसानहरुले स्याहारिसकेका छन् । धान काट्ने, पाँजो लाउने, […]
प्रदेश ५ को पहिलो बैठकमा नेताहरुले संबोधन गर्दै
२१ माघ, बुटबल – प्रदेश नम्बर ५ को संसद बैठक बुटवलमा सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु भएको संसद बैठकमा अहिले सांसदहरुले बोल्ने क्रम जारी छ । प्रदेश सभाको बैठक बुटवल उद्योग वाणिज्य संघको हलमा सुरु भएको हो । प्रदेशसभाका जेष्ठ सदस्य रुपन्देहीका ७९ वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएकाे […]